सूचना

 

  • लगानी सम्मेलन आयोजना हुने मिति: वि.सं. २०७७ साल बैशाख महिनाको ४ र ५ (मुख्य कार्यक्रम ५ गते हुने)  गते रुपन्देहीमा आयोजना हुनेछ ।
    • लगानी सम्मेलन, २०७७ को तयारीका लागि निर्देशक समितिको बैठक निर्देशक समितिका संयोजक तथा माननीय मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्रीज्यूको अध्यक्षतामा २०७६ फाल्गुण ०२ गते शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा सम्पन्न भयो ।            
  •