उपस्थिति तथा आवश्यक समन्वय सम्बन्धमा (जिल्ला समन्वय समिति, दाङ/रुकुम पूर्व) र स्थानीय तह सबै (दाङ/रुकुम पूर्व)
Submited By :
नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिकाको व्यवस्था भएको र सोही संवैधानिक व्यवस्था बमोजिम आर्थिक मामिला तथा योजना मन्त्रालयको मिति २०७४ साल फाल्गुन ३ गते गठन भई कार्यारम्भ गरेको छ ।प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन, प्रदेशस्तरको आर्थिक श्रोतको बाँडफाँड, लगानी प्रक्षेपण र वित्तीय व्यवस्थापन तथा प्रदेश राजश्व सम्बन्धी नीति तथा कानूनको तर्जुमा, कार्यान्वयन र नियमन गर्ने दायित्व आर्थिक मामिला तथा योजना मन्त्रालयमा रहेको छ ।
प्रदेशस्तरको आर्थिक स्थायित्व र मुल्य स्थिरता सम्बन्धी नीति तर्जुमा र नियमन प्रदेश विनियोजन ऐन तथा प्रदेशको बजेट तर्जुमा, कार्यान्वयन, नियमन र आर्थिक अनुशासन, प्रदेशको सार्वजनिक खर्च व्यवस्थापन तथा प्रदेश स्तरीय अर्थ, योजना, बजेट, वित्तीय संस्थाहरु संचालन व्यवस्थापन सम्बन्धी कार्यको लागि यो मन्त्रालय स्थापना भएको हो ।

जनार्दन पौडेल
उप सचिव
योजना तथा बजेट महाशाखा
फोन नं. : ०७१-५४००२९, ५५०००३ Ext. ३०१
मोबाइल नं. : ९८५११११४८३
इमेल : jpaudel69@gmail.com
.jpg)
नेत्र प्रसाद घिमिरे
शाखा अधिकृत
माननीय मन्त्रीज्यूको नीजि सचिवालय
फोन नं. ०७१-५५०००३ Ext. ३१५
इमेल : npghimire33@yahoo.com